कर्मचारी आवश्यकता सूचना प्रकाशन मिति :२०७६।९।१९ फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN) ललितपुरले यूरोपियन यूनियनको आर्थिक सहयोगमा सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) मार्फत “ नेपालको शहरी क्षेत्रको बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि परियोजना ” का लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका इस्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा आइपुग्ने […]